PostsDetails

3rd National Jamboree

नेपाल स्काउटको आयोजनामा मिति २०७४ चैत्र २४-२९ गते सम्म ककनी अन्तरास्ट्रिय स्काउट केन्द्रमा सम्पन्न हुने नेपाल स्काउटको तेस्रो राष्ट्रिय ज्याम्बोरीमा उत्साहजनकका साथ सहभागीका लागि हार्दिक स्वागत गर्दछौ |

 

विवरण

  • ज्याम्बोरी स्थल : ककनी अन्तरास्ट्रिय स्काउट केन्द्र, ककनी, नुवाकोट
  • दुरी                  : नेपाल स्काउट रा.प्र.का. देखि ज्याम्बोरी स्थल ३० कि मि
  • सहभागीता       : कन्तिजेन्ट लिडर १, स्काउटर म १ पू १, ब्वाइज ८, गर्ल ८ गरि जम्मा १९ जना |
  • सहभागी          : रू. ४००|- प्रति सहभागी
  • उपलब्ध हुने सामाग्री : ज्याम्बोरी किट (स्कार्फ, वागल, बायज, पदक, झोला, नोटबुक, आदि)
  • अन्य                : लोक संस्कृति नृत्य, झाकी, वा कुनै प्रस्तुति भए आफ्नो मौलिक संस्कृतिमा आधारित विधा मात्र समाबेश गरिने छ |
  • क्रियाकलाप    : सामुदायिक विकास, बौद्धिक, शारीरिक, साहासिक, अन्बेश्नात्मक, रचनात्मक, सृजनात्मक र मनोरन्जनात्मक |
  • तह                 : अन्नपुर्ण तह सम्म, रोवर, रेन्जर तथा  कन्जन्जंगा तहले अवोलोकन, अनुगमन, अनुसन्धान तथा सामुदायिक सेवा मात्र गर्न पाउने छन् |
 

नोट: उपत्यकामा रहेको उच्च स्काउट संख्यालाई मध्यनजर गरि प्रतिदिन ज्याम्बोरी अवोलोकन गर्न ५०० को संख्यामा स्काउटहरुलाई बिहान ११:०० देखि ४:०० बजे सम्म प्रवेशको व्यवस्था मिलाईएको छ | प्रवेश शुल्क रू. ५०|- रहने छ |

 

अन्य जानकारीको लागि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको इमेल: info@nepalscouts.org वा फोन न. ०१-४४१९००१, फ्याक्स ०१-४४१३३६९ मा सम्पर्क गर्न हुन अनुरोध छ .

 

सर्कुलरहरु