International Day of Peace (IDP) 2020

International Day of Peace (IDP) 2020

स्काउटिङ्ग शिक्षाका माध्यमबाट बालबालिका तथा युवाहरुलाई भातृत्व भगिनित्व, जिबनोपयोगी शिप र बिश्व शान्ति लगाएतका बिषयमा निरन्तर रुपमा नेपाल स्काउटले विविध क्रियाकलापहरु संचालन गर्दै आइरहेको सर्वविधितनै छ। यसै सन्र्दभमा आउदै गरेको अन्तराष्ट्रिय शान्ति दिवस २०२० सेप्टेम्बर २१ लाई यस महामारी कोरोना (COVID 19) का बिच पनि उच्च सर्तकता अपनाउदै भब्यताका साथ मनाउन बिश्व स्काउट संगठन र संयुक्त राष्ट्र संधको परिपत्र अनुसार देहाय बमोजिमका बिभिन्न कार्यक्रमहरु आयोजना गर्न गराउन सम्पुर्ण इकाईका स्काउटहरु, Messenger of Peace Local Coordinators, रोभर रेन्जर तथा स्काउट लिडरहरुमा हार्दिक अनुरोध गरिन्छ।

Download:

  1. 1. Nepal Scouts Circular IDP 2020
  2. 2. IDP-2020-Concept-Paper_Sept2020
  3. 3. Run for Peace Guidelines
  4. 4. SDG Webinar Schedule
  5. 5. SDGs Webinar Series Guidelines
  6. 6. IDP2020_IndividualActivityReportForm

IDP 2020 statement cards templates:

  1. 1. IDP statements – MoP and IDP theme 2
  2. 2. IDP statements – MoP and SDGs 2
  3. 3. White background – MoP and IDP theme
  4. 4. White background_IDP statements – MoP and SDGs

How to Participate & Report in IDP Activities Pack?

  1. Rules and criteria for activities pack and IDP badges and certification
  2. Google Report Form

स्थानिय स्तरमा आयोजना गर्न सकिने र्कायक्रमहरु निम्न लिखित छन् ।

१। शान्ति तस्बिर (Peace Picture)

२। शान्तिका लागि रुख (बृक्षारोपन)  (Trees for Peace)


३। शान्ति भिडियो क्लिप (Peace Video Clip)


४। टिकटक भिडियो (TikTok Videos)


५। प्रत्यक्षप अन्र्तबार्ता तथा वेविनार (Live Interview or Webinar)

मथि उल्लेखित कार्यक्रम बाहेक पनि स्थानिय स्तरमा मौलिक कार्यक्रमहरु (Virtual Platform) को प्रयोग बाट आयोजना गरि अन्तराष्ट्रिय शान्ति दिवस २०२० सेप्टेम्बर २१ मनाउन सकिने छ। कार्यक्रम पश्चात कार्यक्रमको प्रतिवेदन नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय, लैनचौर काठमाण्डौ वा इमेल ठेगााना info@nepalscouts.org, madhav@nepalscouts.org मा पठाउन सबैमा अनुरोध गरिन्छ। यससंगै बिश्व स्काउट संगठनको आधिकारिक बेबसाइट www.scout.org मा अपलोड गर्नहुन सम्पुर्ण Messenger of Peace Local Coordinators मा र अन्य सबै स्काउटहरुमा अनुरोध गरिन्छ।

थप जानकारीको लागि सम्पर्कः

माधबराज मैनाली
श्रोत तथा परियोजना अधिकृत
९८४१००५३९९

madhav@nepalscouts.org