[:en]Free Being Me Online Workshop[:]

[:en]Free Being Me Online Workshop[:]

[:en]स्काउटहरुको समग्र व्यक्तित्व विकासमा टेवा पु¥याउने उद्देश्यले नेपाल स्काउटद्वारा Dove Self Esteem Project को सहकार्यमा WAGGGS द्वारा संचालित Free Being Me (FBM) कार्यक्रममा यही मिति २०७७/०२/२३—२९ गते तदनुसार 5-11 June 2020, दिउँसो ४ः००–५ः३० बजे सम्म अनलाइन (zoom) मार्फत आयोजना गरिने व्यहोरा जानकारी गराइन्छ ।
तसर्थ सो कार्यक्रममा भाग लिनका लागि  १२—१४ उमेरका Boy/Girl Scouts हरुलाई Online Form भरि 3rd June 2020, 5 pm सम्म सहभागी गराउन हार्दिक अनुरोध गरिन्छ ।

Download Circular – FBM Online Workshop

Download Information about FBM Online workshop

विवरण
१) व्याय वा गर्ल स्काउट १२ देखि १४ वर्ष उमेरका हुनुपर्नेछ ।
२) सहभागीको दर्ता Online Form (Click here) मार्फत गर्नुपर्नेछ ।
३) सिट संख्या मात्र ३० रहेको हुदा First Come First Serve को आधारमा छानिनेछ ।[:]