Scouters Online Registration

Scouters Online Registration

 

स्काउटरहरूकाे फाेटाे सहितकाे विवरण अनलाइन दर्ता गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना ।

यसै सूचना बमाेजिम हुने गरी स्काउटरहरूकाे फाेटाे सहितकाे विवरण अनलाइन दर्ता गर्न गराउन जिल्ला स्काउट कार्यालयहरूमा पत्राचार गरी सकिएकाे हुँदा साेही बमाेजिम आ-आफ्नो विवरण आफै दर्ता गराउन हुन सबै स्काउटरज्यूहरूमा अनुराेध गरिन्छ ।

START REGISTRATION 

इन्टरनेटकाे सहज पहुँचमा नरहेका स्काउटरहरूले जिल्ला स्काउट कार्यालयसँग सम्पर्क गरी आ-आफ्नो विवरण दर्ता गराउन सक्नु हुनेछ ।

Download

पुनश्चः 
फाेटाेहरू अपलाेड गर्दा बायजहरू देखिने गरी स्काउट पाेशाकमा पासपाेर्ट साइजकाे हाफ फाेटाे, सादा पृष्ठभूमि (Plain Background) भएकाे हुनुपर्नेछ । सेल्फी लिइएका फाेटाेहरू, अनुहार छड्के पर्ने गरी लिइएका वा अनुहार प्रष्ट नदेखिने फाेटाेहरू र अन्य पाेशाकमा लिइएका फाेटाेहरू मान्य हुने छैनन् ।

एकपटक विवरण भरी सके पछि फेरी दाेहाेर्याएर भर्ना आवश्यक छैन त्यसैले भर्नुअघि आफ्नाे विवरण सुनिश्चित गरी भर्नुहाेला । अष्पष्ट हुने, अपूराे हुने र दाेहाेराे विवरण नभरी दिनुहाेला । केही समस्या आइपरेमा रा.प्र.का. लैनचाैरमा सम्पर्क गर्नुहाेला ।