जिल्ला स्काउट कार्यालयले राष्ट्रिय प्रधान कार्यालमा दर्ता/नबिकरण गर्दा आर्थिक वर्ष को लागि निम्न कागजपत्र सहित कार्यालयले तोकिएको समय भित्र रा.प्र.का. पठाउनु पर्नेछ | Download –Registration Manual
१. ट्रुप दर्ता नबिकरण फाराम [Troop Renew Form]
२. जिल्ला दर्ता नबिकरण बार्षिक बिबरण [District Renew Annual Report]
३. चालु बर्षको बार्षिक कार्यक्रम – जिल्ला दर्ता नबिकरण बार्षिक बिबरण [District Renew Annual Report]
४. चालु बर्षको अनुमानित आए व्यय
५. गत बर्षको लेखा परिक्ष्ण प्रतिवेदन
६. गत बर्षको प्रगति विवरण – जिल्ला दर्ता नबिकरण बार्षिक बिबरण [District Renew Annual Report]
७. जिल्ला परिषदको निर्णय प्रतिलिपी
दर्ता/नबिकरणको शुल्क सम्बन्धि जिल्लालाई पत्राचार गरिएको पत्र – Circular-Revised Registration Fee