[:en]महाशिवरात्री सेवा क्याम्प[:]

[:en]महाशिवरात्री सेवा क्याम्प[:]

[:en]

महाशिवरात्री २०७७ को अवशरमा नेपाल स्काउट द्वारा संचालित ३ दिने सेवा क्याम्पमा करिब ७०० स्काउट स्वयम्सेवक हरूको सक्रिय सहभागीतामा पवित्र पाशुपत क्षेत्रमा महाशिवरात्री मेला तथा पर्व व्यवस्थापन गर्ने कार्य भएको छ !
सेवा क्याम्पको उद्घाटन गर्दै नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले अब राज्यका हरेक स्वयम्सेवकिय कार्यमा स्काउटनै अग्रमोर्चामा हुने जिकिर गर्नु भयो । क्याम्पका सहभागी हरूलाई सम्माननीय प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार, डा. राजन भट्टराईले एक समारोहका विच सहभागिताको प्रसंशा पत्र प्रदान गर्नु भएको थियो। समारोहमा मन्तव्य राख्ने क्रममा डा. भट्टराईले स्काउट अभियानलाई हरेक बिध्यालय सम्म विस्तार गर्न सरकारले हर किसीमको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

[:]