[:en]First formal meeting [:]

[:en]First formal meeting [:]

[:en]नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको प्रथम औपचारिक बैठक सम्पन्न भएको छ । माननीय युवा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउट श्री जगत बहादुर सुनार(विश्वकर्मा)ज्यूको विशेष उपस्थिति र राष्ट्रिय संयोजक श्री लोकबहादुर भण्डारीज्यूको अध्यक्षतामा आज मिति २०७५ माघ ६ गते, आईतबार राष्ट्रिय प्रधान कार्यालय, लैनचौरमा सल्लाहकारज्यूहरु समेतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

बैठकले दुरगामी महत्वका विभिन्न निर्णयहरु गरेको छ ।

बैठकपछि माननीय प्रमुख स्काउट सहितकाे मन्त्रालयकाे टाेलीले राष्ट्रिय प्रधान कार्यालय परिसरमा रहेका व्यवसायिक भवनहरूकाे अवस्थाकाे बारेमा निरिक्षण गरेकाे छ ।

The first formal meeting of the National Ad hoc Committee of Nepal Scouts has been held today at National Headquarters. The meeting chaired by National Coordinator Mr. Lok Bahadur Bhandari, in special presence of Hon. Chief Scout Mr. Jagat Bahadur Sunar(Bishwokarma) along with Secretary of Ministry of Youth & Sports did many long term decision in expansion and development of Nepal Scouts.

The Hon. Chief Scout and the delegation from the ministry also inspected the commercial buildings of Nepal Scouts premises at National Headquarters.[:]