[:en]National Ad-Hoc Committee Meeting[:]

[:en]National Ad-Hoc Committee Meeting[:]

[:en]27 Ashad, 2077, नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको पूर्ण बैठक समितिका संयोजक श्री लोक बहादुर भण्डारीको अध्यक्ष ता मा सम्पन्न भएको छ l बैठकमा सदस्य श्री शिव बहादुर भण्डारी र श्री बिजेन्द्र ध्व्जुको प्रतक्ष्य उपस्थिति रहेको थियो भने श्री सिमा कर्ण जूम मार्फत सहभागी हुनु भएको थियो, बैठकमा दुरगामी महत्वका बिषयमा छलफल भै बिभिन्न निर्णयहरु भएका छन् |

[:]