National Council Meeting

National Council Meeting

मिति २०८० फाल्गुन १३ गतेका दिन नेपाल स्काउट राष्ट्रिय परिषदको बैठक परिषदका अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री माननीय डिग बहादुर लिम्बु ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। बैठक नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय, लैनचौरमा बसेको थियो। बैठकले राष्ट्रिय परिषद सदस्य श्री महेन्द्र राज रञ्जितको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय कार्यकारी समिति गठन गरी कार्य विभाजन समेत गरेको छ।

 

Explore our gallery in more details-Click for more photos !