New Leadership in Nepal Scouts

New Leadership in Nepal Scouts

[:en]नेपाल स्काउटमा नयाँ राष्ट्रिय तदर्थ समिति गठन भएकाे छ । श्री लाेक बहादुर भण्डारीकाे संयाेजकत्वमा पाँच सदस्यीय राष्ट्रिय तदर्थ समितिकाे गठन गरिएकाे हाे । समितिका सदस्यहरूमा श्री शिवबहादुर भण्डारी(कास्की), श्री बिजेन्द्र ध्वजु(भक्तपुर), श्री इन्द्रभूषण अधिकारी(सर्लाही) र श्री सीमा कर्ण(धनुषा) हुनुहुन्छ । प्रमुख स्काउट एवं युवा तथा खेलकुद मन्त्री श्री जगत बहादुर सुनार(विश्वकर्मा)ज्यूले आज २०७५ पाैष २२ गते युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा नवगठित समितिका संयाेजक श्री लाेक भण्डारीज्यूलाइ दीक्षा तथा शपथ ग्रहण गराउनु भयाे । समितिका सदस्यज्यूहरूलाई संयाेजक श्री लाेक बहादुर भण्डारीज्यूले दीक्षा दिनुभएकाे थियाे ।

दीक्षा पश्चात माननीय प्रमुख स्काउटज्यूले लामाे समय कार्यकारी नेतृत्व विहीन रहेकाे नेपाल स्काउटमा सबल नेतृत्व दिइएकाे र याे समितिले संस्थालाइ गतिशील बनाउन र देशकाे संघियता बमाेजिम निर्वाचन लगायतका कार्य सम्पन्न गर्न सक्षम रहने विश्वास व्यक्त गर्दै बधाइ तथा शुभकामना प्रदान गर्नुभयाे । नवनियुक्त संयाेजक लाेकबहादुर भण्डारीले संस्थालाइ साँचाे रूपमा युवाहरूकाे संस्था बनाउन र दिइएका कार्यभार पूरा गर्न लागिपर्ने बताउनुभयाे । मन्त्रालयका सचिव श्री माेहनकृष्ण सापकाेटाज्यूले नेपाल स्काउटमा आएको नयाँ नेतृत्वले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

साथै सात सदस्यीय सल्लाहकार समिति समेत आजै घाेषणा भएकाे छ । सल्लाहकार समितिमा पूर्व प्रमुख आयुक्त तथा पदाधिकारीहरू रहनुभएकाे छ । श्री गाेविन्दनारायण ज्यापु, श्री रामबदन जाेशी, श्री श्रीराम लामिछाने, श्री ध्रुवप्रसाद शर्मा, श्री रविन दाहाल, श्री पुष्पलता भट्टराइ र श्री चन्दन काैशिक सल्लाहकारमा मनाेनयन हुनुभएकाे छ ।

कार्यक्रममा मन्त्रालयका सहसचिवद्वय श्री गणेश पाण्डे र अणप्रसाद न्याैपाने, शाखा प्रमुख उपसचिव तथा अधिकृतज्यूहरू, वरिष्ठ तथा युवा स्काउटरहरू, राेभर रेन्जर तथा सञ्चारकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे ।

आजै नवनियुक्त राष्ट्रिय संयाेजक श्री लाेक बहादुर भण्डारीले राष्ट्रिय प्रधान कार्यालयमा पदभार ग्रहण गर्नुभयाे । राष्ट्रिय प्रधान कार्यालयमा कार्यालय प्रमुख केशव बाेहरा लगायत कर्मचारी वर्ग एवं उपस्थित स्काउटरहरूले स्वागत गर्नुभएकाे थियाे ।

:: New Leadership in Nepal Scouts!

New Ad-hoc committee has been formed in Nepal Scouts on today, 6 January 2019. Mr. Lok Bahadur Bhandari has been appointed as Coordinator of a five-member committee where Mr. Shiva Bahadur Bhandari(Kaski), Mr. Bijendra Dhwoju(Bhaktapur), Mr. Indra Bhushan Adhikari(Sarlahi & Mrs. Seema Karn are members. Honorable Minister of Youth & Sports and Chief Scout Mr. Jagat Bahadur Sunar(Bishwokarma) administered the oath to the Coordinator and Coordinator Bhandari pledged an oath to the members.

Seven member Advisory Committee has also been formed which comprises of former Chiefs and Commissioners of Nepal Scouts.

Coordinator Bhandari took his office on today at National Headquarters where he was welcomed by Chief of Staff Mr. Keshav Bohara and other office bearers.[:ne]नेपाल स्काउटमा नयाँ नेतृत्व ।

नेपाल स्काउटमा नयाँ राष्ट्रिय तदर्थ समिति गठन भएकाे छ । श्री लाेक बहादुर भण्डारीकाे संयाेजकत्वमा पाँच सदस्यीय राष्ट्रिय तदर्थ समितिकाे गठन गरिएकाे हाे । समितिका सदस्यहरूमा श्री शिवबहादुर भण्डारी(कास्की), श्री बिजेन्द्र ध्वजु(भक्तपुर), श्री इन्द्रभूषण अधिकारी(सर्लाही) र श्री सीमा कर्ण(धनुषा) हुनुहुन्छ । प्रमुख स्काउट एवं युवा तथा खेलकुद मन्त्री श्री जगत बहादुर सुनार(विश्वकर्मा)ज्यूले आज २०७५ पाैष २२ गते युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा नवगठित समितिका संयाेजक श्री लाेक भण्डारीज्यूलाइ दीक्षा तथा शपथ ग्रहण गराउनु भयाे । समितिका सदस्यज्यूहरूलाई संयाेजक श्री लाेक बहादुर भण्डारीज्यूले दीक्षा दिनुभएकाे थियाे ।

दीक्षा पश्चात माननीय प्रमुख स्काउटज्यूले लामाे समय कार्यकारी नेतृत्व विहीन रहेकाे नेपाल स्काउटमा सबल नेतृत्व दिइएकाे र याे समितिले संस्थालाइ गतिशील बनाउन र देशकाे संघियता बमाेजिम निर्वाचन लगायतका कार्य सम्पन्न गर्न सक्षम रहने विश्वास व्यक्त गर्दै बधाइ तथा शुभकामना प्रदान गर्नुभयाे । नवनियुक्त संयाेजक लाेकबहादुर भण्डारीले संस्थालाइ साँचाे रूपमा युवाहरूकाे संस्था बनाउन र दिइएका कार्यभार पूरा गर्न लागिपर्ने बताउनुभयाे । मन्त्रालयका सचिव श्री माेहनकृष्ण सापकाेटाज्यूले नेपाल स्काउटमा आएको नयाँ नेतृत्वले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

साथै सात सदस्यीय सल्लाहकार समिति समेत आजै घाेषणा भएकाे छ । सल्लाहकार समितिमा पूर्व प्रमुख आयुक्त तथा पदाधिकारीहरू रहनुभएकाे छ । श्री गाेविन्दनारायण ज्यापु, श्री रामबदन जाेशी, श्री श्रीराम लामिछाने, श्री ध्रुवप्रसाद शर्मा, श्री रविन दाहाल, श्री पुष्पलता भट्टराइ र श्री चन्दन काैशिक सल्लाहकारमा मनाेनयन हुनुभएकाे छ ।

कार्यक्रममा मन्त्रालयका सहसचिवद्वय श्री गणेश पाण्डे र अणप्रसाद न्याैपाने, शाखा प्रमुख उपसचिव तथा अधिकृतज्यूहरू, वरिष्ठ तथा युवा स्काउटरहरू, राेभर रेन्जर तथा सञ्चारकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे ।

आजै नवनियुक्त राष्ट्रिय संयाेजक श्री लाेक बहादुर भण्डारीले राष्ट्रिय प्रधान कार्यालयमा पदभार ग्रहण गर्नुभयाे । राष्ट्रिय प्रधान कार्यालयमा कार्यालय प्रमुख केशव बाेहरा लगायत कर्मचारी वर्ग एवं उपस्थित स्काउटरहरूले स्वागत गर्नुभएकाे थियाे ।
::
New Leadership in Nepal Scouts!

New Ad-hoc committee has been formed in Nepal Scouts on today, 6 January, 2019. Mr. Lok Bahadur Bhandari has been appointed as Coordinator of a five member committee where Mr. Shiva Bahadur Bhandari(Kaski), Mr. Bijendra Dhwoju(Bhaktapur), Mr. Indra Bhushan Adhikari(Sarlahi & Mrs. Seema Karn are members. Honourbale Minister of Youth & Sports and Chief Scout Mr. Jagat Bahadur Sunar(Bishwokarma) administered the oath to the Coordinator and Coordinator Bhandari pledged oath to the members.

Seven member Advisory Committee has also been formed which comprises of former Chiefs and Commissioners of Nepal Scouts.

Coordinator Bhandari took his office on today at National Headquarters where he was welcomed by Chief of Staff Mr. Keshav Bohara and other office bearers.[:]