Election 2080

नेपाल स्काउट निर्वाचन २०८० को सम्पूर्ण आधिकारिक सूचना जानकारी र दस्तावेजहरु तलको link click गरि हेर्न सकिनेछ ।

सूचना

2080-10-27: निर्वाचनको परिणाम सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना

2080-10-25: मतदान गर्न आउने बारे सूचना

2080-10-25: उम्मेदवारको अन्तिम नामावली तथा निर्विरोध निर्बाचित भएको सूचना

2080-10-24: उम्मेदवारी फिर्ता तथा उम्मेदवारको दाबी विरोध सम्बन्धि अत्यन्त जरुरी सूचना

2080-10-24: मनोनयन दर्ता गरेका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना

2080-10-23: राष्ट्रिय परिषद निर्वाचनको लागि मनोनयन दर्ता गर्ने बारे अत्यन्त जरुरी सूचना

2080-10-17: मनोनयन दर्ता र मतदान गर्ने समय सम्बन्धमा

2080-10-15: अन्तिम मतदाता नामावली र निर्वाचन हुन योग्य पालिकाहरुको विवरण सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना

2080-10-09: प्रारम्भिक मतदाता नामावली र निर्वाचन हुन योग्य पालिकाहरुको विवरण सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना

2080-10-08: स्थानीय, प्रदेश, र राष्ट्रिय परिषदको निर्वाचन २०८० निर्वाचन तालिका

2080-10-08: स्थानीय, प्रदेश, र राष्ट्रिय परिषदको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना

2080-09-23: नेपाल स्काउट निर्वाचन सम्बन्धमा अत्यन्त जरुरी सुचना

निर्वाचन संग सम्बन्धित कानूनहरु

– नेपाल स्काउट निर्वाचन सञ्चालन कार्यविधि, २०८०

– निर्वाचन निर्देशिका २०७८ (दोश्रो संसोधन २०८०)

  1. – मनोनयन दर्ताको लागि निबेदन -अनुसूची ३
  2. – स्वघोषणा अनुसूची ४

– नेपाल स्काउट नियमावली, २०७७

– नेपाल स्काउट ऐन २०५०

स्थानीय परिषद निर्वाचन

प्रदेश र राष्ट्रिय परिषद निर्वाचन