28September, 2020
8September, 2020
स्काउटिङ्ग शिक्षाका माध्यमबाट बालबालिका तथा युवाहरुलाई भातृत्व भगिनित्व, जिबनोपयोगी शिप र बिश्व शान्ति लगाएतका बिषयमा निरन्तर रुपमा नेपाल स्काउटले विविध क्रियाकलापहरु संचालन गर्दै आइरहेको सर्वविधितनै छ। यसै सन्र्दभमा आउदै गरेको अन्तराष्ट्रिय शान्ति दिवस २०२० सेप्टेम्बर २१ लाई यस महामारी कोरोना (COVID 19) का बिच पनि उच्च सर्तकता अपनाउदै भब्यताका साथ मनाउन बिश्व स्काउट संगठन र संयुक्त राष्ट्र संधको परिपत्र अनुसार देहाय बमोजिमका बिभिन्न कार्यक्रमहरु आयोजना गर्न गराउन सम्पुर्ण इकाईका स्काउटहरु, Messenger of Peace Local Coordinators, रोभर रेन्जर तथा स्काउट लिडरहरुमा हार्दिक अनुरोध गरिन्छ। (more…)
27July, 2020
नेपाल स्काउटले बालबालिका, युवा तथा वयस्कहरुको बृहत्तर बिकास तथा क्षमता अभिवृद्धिका लागि बिश्व महामारी COVID-19 को विष्म परिस्थितिमा पनि क्रियाशिल भइ सूरुवात देखिनै विभिन्न कार्यक्रम मार्फत स्काउटिङ्ग कृयाकलापमा सक्रिय गराईरहेको अवगत नै छ । बिश्व महामारी COVID-19 का सन्दर्भमा हालको परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न Online (Scouting from Home) कार्यहरुमा प्रेरीत गर्दै आइरहेकाछौं । (more…)
7June, 2020
नेपाल स्काउटले युवाहरुको बृहत्तर बिकासका लागि क्रियाशिल भइ बिश्व महामारी COVID19 बाट बच्न आम नेपालीमा जनचेतना अभिबृद्घीका लागि सूरुवात देखिनै पुर्वतयारीमा जुटीरहेको अवगतनैछ । बिश्व महामारी COVID19 का सन्दर्भमा हालको परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न Online (Scouting from Home) कार्यहरुमा प्रोत्साहन गर्दै आएकोछ । (more…)
22March, 2020
26November, 2018
Locally known as Urkema Peak, it was renamed Baden Powell Scout Peak (5,890m) in 2006. The peak was named after the father of the Scouts movement by the Nepal Government to mark the centenary celebration of the International Scouts Movement. (more…)