[:en]Home Scouting! COVID-19 [:]

[:en]Home Scouting! COVID-19 [:]

[:en]विश्व स्वास्थय संगठनले कोरोना भाइरस (COVID-19) लाई विश्व महामारीको रुपमा घोषणा गरेको छ । यस रोगबाट बच्ने र यसको संक्रमण फैलनबाट रोक्ने उपयुक्त मध्यम Home Quarantine नै हो । Home Quarantine को समयमा त्रसित नबनी सजक रहन आश्वयक छ र उक्त समयलाई अधिकतम मात्रामा सदूपयोग गर्न विभिन्न क्रियाकलापहरु गर्न सकिन्छ ।

जस्तै, उदाहरणका लागि स्काउटहरुले आफ्नाे घरमै बसी यस प्रकारका क्रियाकलापहरु गर्न सकिन्छ । तल click गरि सुन्न सकिन्छ ।

  • जस्तै, कार्यतालिका बनाई दैनिकी सञ्चालन गर्ने, नियमित कार्यतालिका बनाउने, दैनिक रुपमा शारीरिक ब्यायाम तथा योगा अभ्यास गर्ने, अनावश्यक हल्लाको पछि नलागी विश्व स्वास्थ्य सँगठन, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला जस्ता आधिकारिक सूचना website बाट COVID-19 का बारेमा आधिकारीक जानकारी प्राप्त गरी आफ्ना परिवारका सदस्यहरुलाई पनि सूसूचित एवम् सचेत गराउने ।
  • Internet को माध्यमबाट आफन्तहरुसँग सम्पर्कमा रहने र COVID-19 को बारेमा आधिकारीक सूचना आदान प्रदान गर्ने ।
  • परिवारका सदस्यहरुको मनोवल सकारात्मक र उच्च राख्ने । घरको सरसफाई र सजावटमा समय खर्चिने ।
  • आफ्ना अभिरुची अनुसारका क्रियाकलापहरु गरी ब्यस्त रहन कोशिस गर्ने, पुस्तकहरु पढ्ने, लेख रचना तयार पार्ने, साँगितिक बाद्यबादन बजाउन र गाउन अभ्यास गर्ने । नृत्य गर्ने, चित्र कोर्ने आदि ।
  • गमला, करेसाबारीमा फूल, तथा तरकारी रोप्दै वषन्त ऋतुलाई स्वागत गर्ने ।
  • ब्यवहारिक सीपको बिकास गर्नका लागि परिवारका सदस्यहरुसँग मिलेर खाना बनाउने, लुगा सिलाउने, टाँक लगाउने, हस्तकलाका सामाग्री बनाउने आदि ।
  • विश्व स्वास्थ्य सँगठन WOSM ले आयोजना गरेको JOTI को माध्यमबाट नयाँ साथी बनाउने ।

हरेक ब्यक्तिले भेटघाट र जनसम्पर्कलाई पूर्ण निषेध गर्न सकेमा COVID-19 को प्रकोपसँग लड्न हामी पक्कै पनि सफल हनेछौ । तसर्थ, घरमैँ Quarantine मा बसी यस रोगको नियन्त्रणमा सहयोग पु¥याई यो समयको सदुपयोग गर्ने हैन त साथीहरु ?

————– Eng ———–

WHO has declared Corona Virus (COVID 19) as a Pandemic disease. Quarantine at Home has been proved one of the most effective ways to prevent the disease and control the transmission process. Staying at Home based Quarantine is not the time to panic but to feel comfortable and make it as productive as possible. Some of the ways to make the period fruitful are as follows:

  • Prepare and Keep Routine
  • Perform Daily Exercises and Meditate.
  • Browse websites of WHO, Ministry of Health and National Public Health Laboratory for Official Information about COVID 19 and keep your family members updated.
  • Connect with your relatives through online medium and only share official information on COVID 19.
  • Ensure your family is highly motivated and feel strong to combat COVID 19.
  • Follow your hobbies. You can Read Books, Write Poems, Stories, Articles etc., Play musical instruments, Sing, Dance and Sketch beautiful pictures.
  • Learn Vocational activities including cooking your favorite meal, stitching clothes, knitting, preparing handicrafts etc.
  • Clean and Decorate your home.
  • Welcome Spring by planting flowers and vegetables in the kitchen garden and flower pots.
  • Participate in the Special Edition of Jamboree on the Internet (JOTI) organized by the World Organization of the Scout Movement (WOSM) from April 3 to April 5, make new friends, share information with each other and acquire knowledge on the scouting activities around the globe. Similarly, practice Scout knots and gadgets at home.

If every individual can completely avoid group meetings and gatherings, we will definitely be able to fight against the pandemic outbreak of COVID 19. Thus, Let’s stay at home for quarantine and support in preventing and spreading of the outbreak in new places.

Stay safe and save others.[:]