Virtual Board Meeting kicked off

Virtual Board Meeting kicked off

[:en]First time in the history of Nepal Scouts, Today a virtual online board meeting held on the leadership of National Coordinator Mr. Lok Bahadur Bhandari. Several important agendas were discussed in the meeting along with the situation of pandemic #covid19 . Meeting also expressed its appreciation to all the scout’s volunteers who are performing outstanding actions on the field to battle this pandemic.

नेपाल स्काउट, राष्ट्रिय तदर्थ समितिका संयोजक श्री लोकबहादुर भण्डारीको अध्यक्षतामा राष्ट्रिय तदर्थ समितिका पदाधिकारीहरुको zoom मार्फत नेपाल स्काउटको इतिहासमै पहिलो पटक Virtual बैठक सम्पन्न भएकोछ । बैठकमा समसमायिक तथा दीर्घकालीन महत्वको बिषयहरूमा छलफल भएको छ, साथै बैठकले यो बिषम परिस्थितिमा महामारी उन्मूलनकलागी बिभिन्न स्थानमा खटिरहेका स्काउट स्वयंसेवक हरूलाई उच्च सम्मान व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ ![:]