[:en]WAGGGS Leadership Mindsets Online Webinar[:]

[:en]WAGGGS Leadership Mindsets Online Webinar[:]

[:en]WAGGGS – Asia Pacific Region सँगको सहकार्यतामा नेपाल स्काउटद्वारा मिति २०७७/०२/२१ गते तदनुसार 3 June 2020 साँझ ७ः१५ – ८ः३० बजे नेपाल स्काउटका सदस्यहस्को नेतृत्व विकास गर्ने उद्देश्यले WAGGGS Leadership Mindsets Online Webinar आयोजना गरिने व्यहोरा जानकारी गराइन्छ ।

Online Webinar मा भाग लिनका लागिका Boy/Girl Scouts, Rover/Ranger Scout, Scout Leader हरुले Google link (click here) भरि सहभागि  हुन पाउनेछ ।

Online Form भर्ने अन्तिम म्याद – 31st May, 2020

For More details: Circular – WAGGGS Leadership Mindsets Online Webinar[:]